News In Picture

हार्दिक धन्यवादज्ञापन ।

सहारा क्लब पोखराको आयोजनामा ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्येश्यका साथ २०७६ साल फागुन २२ गते देखी चैत्र १ गते सम्म पोखरा रंगशालामा सञ्चालन भएको १८आंै आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७६ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, मुख्य प्रायोजक एवं सम्पुर्ण विधाका प्रायोजकहरु, व्यानरदाता, जिल्ला प्रशासन कार्यालय कास्कि, एकन्सन स्पोर्ट्स एचडि, सहारा यू. के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्टे«लिया, खेलप्रमी दर्शक महानुभावहरु, क्लब सँग आवद्ध मानार्थ सदस्य, सल्लाहकार , आजिवन सदस्य, साधरण सदस्य, जुनियर सदस्य, पत्रकार एवं सञ्चारकर्मी साथीहरु सम्पुर्णलाई सहारा क्लब पोखरा परिवार हार्दिक धन्यवादज्ञापन गर्दछ ।

अध्यक्ष
केशबबहादुर थापा

 

Leave a Comment