News News In Picture

सहारा यूकेका महासचिव धनु पुरन थकालीको निधन

 गोर्खा मिडिया संवाददाता लन्डन अक्टोबर ७

सहारा यूकेका महासचिव एवं समाज सेवी तीन गाउँले थकाली सेवा समाज यु.के को सचिव धनु पुरन थकालीको निधन भएको छ । ५१ वर्षीय थकालीको अल्डरसटस्थित आफ्नै निवासमा बिहीबार बिहान निधन भएको सहारा यूकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिनु भयो।

गुरुङका अनुसार थकाली केही महिनादेखि अस्वस्थ भएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका थिए । सहारा यू.के का महा-चिव मातृभूमि नेपाल मुस्ताङ जिल्ला घरपझोङ-३ स्याङ निवासी हुँदै पोखरा महा-नगर पालिका नागढुङ्गा हाल यु.के अल्डरशोट बेलायतको अति सहयोगि र सक्रिय थकालीको निधनबाट सहारा यूके परिवार स्तब्ध भएको अध्यक्ष गुरुङले प्रारम्भिक प्रतिक्रिया जनाएकोछ।

Leave a Comment

This will close in 30 seconds