रेडियो अन्नपूर्णले सञ्चालन गरेको गोल्डकप माहापण्डित कार्यक्रम अन्तरगर्त महापण्डित घोष्णा गरिएका पोखरा माटेपानी ढिकालेथर निवासी सुबास बस्नेतलाई आज रेडियो पोखरा कल ईन कार्यक्रममा २४ इन्चको एल्जी एलइडी टिभि हस्तान्तरण गरिएको छ ।
साहारा कल्ब पोखराले आयोजना गरेको १८ औ संस्करणको आहा ! रारा गोल्ड कप २०७६ अन्तरगर्त चैत्र १ गतेको मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीचको खेल कस्ले जित्ला ? भन्ने रेडियोबाट सोधिएको प्रश्नमा सहि जबाफ दिएर लक्की ड मार्फत बिजेता बनेका बस्नेतलाई डिजिटल साउन्ड एण्ड भिजन न्यूरोडको तर्फबाट उक्त टिभि प्रदान गरीएको हो ।
Leave a Comment