You are here
Home > News > सहारा एकेडेमीमा सिसि क्यामरा जडान

सहारा एकेडेमीमा सिसि क्यामरा जडान

पोखरा २५, साउन

सहारा एकेडेमीमा सिसि टि.भि. जडान गरिएको छ । सहारा क्लवले एकेडेमीको शान्ति सुरक्षाको लागि हालै ५ वटा सिसि टि.भि. जडान गरेको क्लवका छ। क्लवले करिब ६० हजारको लागतमा उक्त सिसि टि.भि. जडान गरेको होे । क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २६ जना बालकहरु रहेका छन। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Top